Read More
News & Events
वहाँले दलित जातिलाई असाध्यै माया गर्नुहुन्थ्यो र उच्च जातले दलित जातिलाई अन्याय, गरेको कुरामा खूब खण्डन गर्नुहुन्यो । म राणा शासनको समयमा कति भूमिगत बस्नु प¥यो,कति चल्नु प¥यो, यो राजनैतिक जागरण वहाँकौ प्रेरणले हो । मेरो लागि वहाँले नै ठूलो प्रभाब पार्नु भएको छ ।
त्यसबेला ‘अछुत’जातलाई कसैले चलाएनन् । कसैले चलाएनन् । कुनै कुनै नेताहरुले ‘अछुत’ जातिको कुरा गर्थे तर व्यवहारमा कसैले चलाएनन् । तर हिरादेवी भाउजुले खुशीसाथ आफ्नो घरमा पनि भात संगै ख्वाउनु हुन्थ्यो र हाम्रो घरमा पनि खुशिसाथ वहाँहरु दुबै जना खान आउनु हुन्थ्यो । हाम्रो ‘अछुत’ जातलाई ह्रदय देखि नै माया दिने वहाँहरु दुबै जनालाई हामी सबैले धेरै समझन्छौं ।
Stay at ‘ Yami House’ Kathmandu
Even tha world Buddhist Conference was a warzone for Dr. Ambedkar, who had earned fame by popularizing the term ‘Dalit’ as an identity of self-respect for the “ untouchables”.
काठमाडौंमा “यमि छेँ” मा बसाईँ
संसारमा ‘दलित’ शव्दलाई आत्मसम्मानको पहिचानका रुपमा प्रख्याति दिलाएका डा.अम्बेडकरका लागि विश्व बौद्ध सम्मेलन पनि लडाइँको मोचा थियो । उनका सहकर्मीहरुको आग्रहका कारण उनी काठमाडौंमा हुने सम्मेलनमा सहभागी हुन तयार भएका थिए, जवकि उनी त्यसबेला शारीरिक रुपमा अस्वस्थ थिए ।
I stiill remember the days when my mother Heera Devi used to be bed ridden. My mother had tough time with two of her heart valves damaged and also suffered from acute asthma before her death (A.D. 1970)